राष्ट्र ऋण उठाउने ऐन, २०७५
दफा १
संक्षिप्त नाम र प्रारम्भ
: (१) यस ऐनको नाम “राष्ट्र ऋण उठाउने ऐन, २०७५” रहेको छ ।
(२) यो ऐन सम्वत् २०७५ साल साउन १ गतेदेखि लागू हुनेछ ।
राष्ट्र ऋण उठाउने ऐन, २०७५
दफा - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा - २
दफा २: राष्ट्र ऋण उठाउने अधिकार
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना